असोज ३० गते २०८३ || October 16, 2026

आजबाट सुरु भयो एसइई परिक्षा


बिहीबार , चैत ७ २०८१०२:४५

आजबाट सुरु भयो एसइई परिक्षा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (बिहीबार)देखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा पाँच लाख विद्यार्थी सहभागी हुने छन् । 
परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुदैछ । परीक्षा १९ गतेसम्म सञ्चालन हुने छ । परीक्षामा सहभागी हुन ५  लाख १४ हजार एकहत्तर  विद्यार्थीले फाराम भरेका छन् । तीमध्ये कति जना परीक्षामा सहभागी भएका  छन् भन्ने यकिन छैन ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend