असोज २९ गते २०८३ || October 15, 2026

स्वदेशमै उत्पादित वस्तुको वृद्धि गर्न आग्रह ''प्रधानमन्त्री केपी शर्मा ओली''


शुक्रबार, चैत ८ २०८१०२:४२

स्वदेशमै उत्पादित वस्तुको  वृद्धि गर्न आग्रह ''प्रधानमन्त्री केपी शर्मा ओली''

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन  ।
नेकपा (एमाले) को जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह गरे ।  आफ्नो काममा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहन गर्न सरकार तत्पर रहेकोे बताए। 


  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend