असोज ३० गते २०८३ || October 16, 2026

नेपालमा थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण 


पिपल अनलाइन
बिहीबार , पुस १४ २०७९०४:०९

नेपालमा थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण 

काठमाण्डौ -देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८५८ जनाको नमुना पुष्टि गर्दा पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । यही अवधिमा थप १३ हजार ३३८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । कोरोना महामारी सुरु भएयता देशभर १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।


  • सम्बन्धित विषय:

  • # नेपालमा थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend