जन विकास माध्यमिक विद्यालयको २०८१ को एस. ई.ई. परीक्षामा सहभागी हुनु भएका विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
एस ईई परिक्षामा जम्मा २८ परिक्षार्थि सहभागी थिए।
अहिलेपनि झन्डै शतप्रतिशत विधार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको सोहि विद्यालयका प्राधानाध्यापक अनिल कुमार झाले जानाकारी दिनु भएको छ ।
‘‘विद्यालयमा नियमित अतिरिक्त कक्षाहरू, समर्पित शिक्षक टोली र अभिभावकको सहकार्यले यो उपलब्धि सम्भव भएको हो,’’ प्रअ झाले भन्नुभयो ।
जन विकास माध्यमिक विद्यालयले विगतका वर्षमा पनि राम्रो नतिजा ल्याएको थियो । र यस बर्ष पनि अत्यन्तै राम्रो नतिजा ल्याउन सफल भएको हो ।