असोज ३० गते २०८३ || October 16, 2026

अमेरिकामा उड्न लागेको विमानमा अचानक आगो सल्किएपछि यात्रुको भागाभाग


आइतबार, साउन ११ २०८२१०:५१

अमेरिकामा उड्न लागेको विमानमा अचानक आगो सल्किएपछि यात्रुको भागाभाग

डेन्भर विमानस्थलमा अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटना हुनबाट जोगियो।
ल्यान्डिङ गियरमा समस्या आएपछि विमानको पछाडिको भागमा आगो लाग्यो, १७३ यात्रु र ६ चालक दलका सदस्य थिए।
घट्नामा ६ जना घाइते भए, एफएए र एयरलाइन्सले घटनाको अनुसन्धान सुरु गरे।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend