असोज ३० गते २०८३ || October 16, 2026

आजका लागि सुनको भाउ


मंगलबार, साउन १३ २०८२११:१५

आजका लागि सुनको भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघले १३ साउनका लागि सुनको भाउ तोलामा १ लाख ९३ हजार रुपैयाँ तोकेको छ।  साउन ७ गतेदेखि ६ दिनमा सुनको भाउ ४ हजार ६ सय रुपैयाँ घटेको छ। चाँदीको भाउ ५ रुपैयाँ बढेर २३ सय रुपैयाँ पुगेको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend