असोज २९ गते २०८३ || October 15, 2026

अमेरिकामा गाडीको ठक्करबाट एक जना नेपालीको मृत्यु


बिहीबार , साउन १५ २०८२०२:५२

अमेरिकामा गाडीको ठक्करबाट एक जना नेपालीको मृत्यु

अमेरिकामा गाडीको ठक्करबाट एक जना नेपालीको मृत्यु भएको छ। 
रूकुम पश्चिमको  बाफीकोट गाउँपालिका – ३ नेपानेका  २० वर्षीय ओपेन्द्र बोहराको अमेरिकामा गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएको हो। राति १० बजेतिर कोठामा आउँदै गर्दा बाटो काट्ने क्रममा उनलाई गाडीले ठक्कर दिएको थियो। घटनाबारे थप अनुसन्धान भईरहेको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend