अमेरिकी सरकारले भारतमाथि २५ प्रतिशत थप भन्सार लगाउने आधिकारिक सूचना जारी गरेको छ ।
यो शुल्क भारतीय समय अनुसार बुधबार बिहान ९ः३० बजेदेखि लागू भएको हो।
पहिले भन्सार दर २५ प्रतिशत थियो। अब भारतमा कुल ५० प्रतिशत भन्सार लाग्नेछ।

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend