प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुँदैछ । उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ ।काठमाडौं गोर्खाजले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
प्रतियोगितामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोली सहभागी भएका छन् ।