असोज ३० गते २०८३ || October 16, 2026

दुई जना नेता पुगे भारतको राजधानी नयाँ दिल्ली


बुधबार, मंसिर ३ २०८२०४:१०

दुई जना नेता पुगे भारतको राजधानी नयाँ  दिल्ली

मुलुकको राजनीतिक माहौल अनिश्चित भएको बेला दुई जना नेता भारतको राजधानी नयाँ दिल्ली पुगेका थीए । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनाल जेनजी बिध्वँशमा हात काटिएकी पत्नी रविलक्ष्मी चित्रकारको अवस्था बुझ्न गएका थिए भने  नेपाली काँग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री एनपी साउद पनि हिजै दिल्ली पुगेको भनिएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend