असोज २९ गते २०८३ || October 15, 2026

लुम्बिनीविरुद्ध मार्क वाटको अर्धशतक


शनिबार, मंसिर ६ २०८२०२:०४

लुम्बिनीविरुद्ध मार्क वाटको अर्धशतक

नेपाल प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सका लागि लुम्बिनी लायन्सविरुद्ध मार्क वाटले अर्शतक प्रहार गरेका छन् । उनले २९ बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै अर्धशतक प्रहार गरेका हुन् । जारी लिगमा कर्णाली याक्सका तर्फबाट यो दोस्रो अर्धशतक हो । पहिलो खेलमा चितवन राइनोज विरुद्ध ओपनर प्रियांक पांचालले ९० रन प्रहार गरेका थिए ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend