असोज ३० गते २०८३ || October 16, 2026

नेपाल प्रिमियर लिग एनपीएल: आज विश्राम, भोलि दुई खेल


आइतबार, मंसिर ७ २०८२१०:५७

नेपाल प्रिमियर लिग  एनपीएल: आज विश्राम, भोलि दुई खेल

नेपाल प्रिमियर लिग (एनपीएल)को आज सातौँ दिन आइतबार खेल राखिएको छैन । नेपाल क्रिकेट संघले यस अघि  नै सार्वजनिक गरेको खेल तालिकामा आज विश्राम दिन राखिएको थियो । भोलि सोमबार भने त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा दुई खेल हुनेछन् । बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ । त्यसैगरी, दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend