असोज ३० गते २०८३ || October 16, 2026

चितवनबाट फरार भएका एक जना व्यक्ति झापामा पक्राउ


सोमबार, मंसिर ८ २०८२१०:५४

चितवनबाट फरार भएका  एक जना  व्यक्ति  झापामा  पक्राउ

जेन-जी आन्दोलनका क्रममा चितवनबाट फरार भएका  एक जना व्यक्ति झापामा पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताएका छन्  । सुब्बा सालकको आखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए ।

प्रहरीले  घरबाटै  पक्राउ गरेको हो । चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै  थिए । पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाउने  भएको  छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend