असोज ३० गते २०८३ || October 16, 2026

नेपालमा थप ५ जनामा कोरोना संक्रमण !


पिपल अनलाइन
शनिबार, पुस १६ २०७९०४:३१

नेपालमा थप ५ जनामा कोरोना संक्रमण !

काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ ।

शनिबार ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३० जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।गत २४ घण्टामा देशभर १६९ पीसीआर परीक्षण भएको छ । 


  • सम्बन्धित विषय:

  • # नेपालमा थप ५ जनामा कोरोना संक्रमण !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend