असोज २९ गते २०८३ || October 15, 2026

जेनजी महोत्सवमा प्रचण्ड


बुधबार, मंसिर २४ २०८२०३:४३

जेनजी महोत्सवमा प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी महोत्सव सभामा बाक्लो सहभागी नभएपछि आफूलाई नमिठो लागेको बताएका छन्।

अखिल क्रान्तिकारीले गरेको जेनजी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राम्रो तयारी गरेर मात्रै कार्यक्रम गर्न निर्देशन दिए।

उनले भने, ‘यो उद्घाटन सत्र खचाखच भरिनुपर्थ्यो। तर अलि खल्लोजस्तो देखियो। आउने दिनमा राम्रो तयारी गरेर मात्रै गर्नको लागि निर्देशन दिन्छु, बरु दुईचार दिन ढिला भएर केही बिग्रिँदैन"




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend