असोज २९ गते २०८३ || October 15, 2026

आज सुन चादी कतिमा कारोबार हुदै ?


सोमबार, पुस १४ २०८२१२:४९

आज सुन चादी कतिमा कारोबार हुदै  ?

सोमबार सुनको मूल्य केहि  मात्रामा घटेको छ । आइतबार प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँको कीर्तिमानी उचाईमा पुगेको छापावाल सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७० हजार रुपैयाँ कायम भएको छ । 
यस्तै, आज चाँदीको भाउ तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend