असोज ३० गते २०८३ || October 16, 2026

बेगम खालिदा जियाको अन्त्येष्टिमा परराष्ट्र मन्त्री शर्मा सहभागी


बुधबार, पुस १६ २०८२१२:१२

बेगम खालिदा जियाको अन्त्येष्टिमा परराष्ट्र मन्त्री शर्मा सहभागी

परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेश प्रस्थान गर्नुभएको छ ।

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन परराष्ट्र मन्त्री शर्मा गए राति ढाका प्रस्थान गर्नुभएको हो ।

मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी पनि बंगलादेश जानुभएको छ ।

शर्मा भोलि पुस १७ गते स्वदेश फर्किने कार्यक्रम छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend