असोज ३० गते २०८३ || October 16, 2026

आजबाट हुने भनिएको टेलिकमको फाइभजी ‘ट्रायल’ स्थगित


पिपल अनलाइन
आइतबार, पुस १७ २०७९१२:२०

आजबाट हुने भनिएको टेलिकमको फाइभजी ‘ट्रायल’ स्थगित

काठमाडौँ - नेपालमै पहिलो पटक आजबाट सुरु हुने भनिएको फाइभजी ट्रायल स्थगित भएको छ । आवश्यक आन्तरिक परीक्षण पूरा नभएको भन्दै तत्कालका लागि ट्रायल नहुने देखिएको हो । 

यसअघि टेलिकमले अङ्ग्रेजी नयाँ वर्षको दिन पारेर आज जनवरी १ देखि फाइभजी ट्रायल सुरु गर्ने बताएको थियो । तर नेपालमा हाल उपलब्ध फाइभजी सेटहरूमा परीक्षण गरेर मात्रै ट्रायलमा जाने हिसाबले ट्रायल स्थगित गरिएको टेलिकमका प्रवक्ता सोभन अधिकारीले बताए । 


  • सम्बन्धित विषय:

  • # आजबाट हुने भनिएको टेलिकमको फाइभजी ‘ट्रायल’ स्थगित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend