असोज २९ गते २०८३ || October 15, 2026

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि,कतिमा हुदैछ कारोबार ?


शुक्रबार, माघ २ २०८२११:१३

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि,कतिमा हुदैछ कारोबार ?

 स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  तोला सुनको मूल्य रु दुई लाख ७७ हजार २०० त्यति नै चाँदीको मोल रु पाँच हजार ६४५ कायम भएको छ । बिहीबार एक तोला सुन रु दुई लाख ७६ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ४८५ मा कारोबार भएको थियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend