असोज २९ गते २०८३ || October 15, 2026

टी-२० क्रिकेट लिगको पहिलो क्वालिफायरमा लुम्बिनी र जनकपुर खेल्दै


पिपल अनलाइन
आइतबार, पुस २४ २०७९०७:२३

टी-२० क्रिकेट लिगको पहिलो क्वालिफायरमा लुम्बिनी र जनकपुर खेल्दै

काठमाडौँ - नेपाल टी-२० क्रिकेट लिगमा आजदेखि क्वालिफायरका खेल हुँदैछन् । पहिलो क्वालिफायरमा आइतबार शीर्ष स्थानको लुम्बिनी अल स्टार्स र दोस्रो स्थानको जनकपुर रोयल्स खेल्नेछन् ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ। यो खेलको विजेता सिधै फाइनलमा पुग्नेछ। पराजित टोलीले भने एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


  • सम्बन्धित विषय:

  • # टी-२० क्रिकेट लिगको पहिलो क्वालिफायरमा लुम्बिनी र जनकपुर खेल्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend