कात्तिक १ गते २०८३ || October 17, 2026

नेपालमा थप ९ जनामा कोरोना संक्रमण, २८ जना आइसोलेसनमा !


पिपल अनलाइन
शुक्रबार, पुस २९ २०७९०४:२६

नेपालमा थप ९ जनामा कोरोना संक्रमण, २८ जना आइसोलेसनमा !

काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर नौ जना  कोरोना संक्रमित थपिएका छन्  । एक हजार ३७७ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । आज चार जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २८ रहेको र संक्रमित सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # नेपालमा थप ९ जनामा कोरोना संक्रमण, २८ जना आइसोलेसनमा !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend