असोज ३० गते २०८३ || October 16, 2026

आजको मौसम : हिमाली भेगमा हिमपातको सम्भावना, पहाडी भेगमा आंशिक बदली


पिपल अनलाइन
आइतबार, माघ १ २०७९०७:३६

आजको मौसम : हिमाली भेगमा हिमपातको सम्भावना, पहाडी भेगमा आंशिक बदली

काठमाडौँ - पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भेगमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ । दिउँसो प्रदेश १, मधेस लगायत बागमतीको पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भेगमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भवना छ भनेउच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


  • सम्बन्धित विषय:

  • # आजको मौसम : हिमाली भेगमा हिमपातको सम्भावना, पहाडी भेगमा आंशिक बदली
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend