असोज ३० गते २०८३ || October 16, 2026

डा श्रेष्ठ दम्पतीको निधनको शोकमा आज ट्रमा सेन्टरका इमर्जेन्सीबाहेक सबै सेवा बन्द 


पिपल अनलाइन
सोमबार, माघ २ २०७९१२:४१

डा श्रेष्ठ दम्पतीको निधनको शोकमा आज ट्रमा सेन्टरका इमर्जेन्सीबाहेक सबै सेवा बन्द 

काठमाडौँ - अर्थोपेडिक सर्जन डा। शुसिल श्रेष्ठ, उनका श्रीमती डा। सोना दिवाकर र छोराको निधनको शोकमा आज राष्ट्रिय ट्रमा सेन्टरले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेको छ ।

 सेन्टरले सूचना जारी गर्दै निधन भएकाहरुको सम्झनामा इमर्जेन्सीबाहेकका सबै सेवा बन्द रहने जानकारी गराएको छ । सेन्टरमा कार्यरत डा। श्रेष्ठ दम्पती र उनका १० महिने छोराको आइतबार पोखरामा भएको यति एयरलाइन्समा दूर्घटनामा परी निधन भएको थियो । 


  • सम्बन्धित विषय:

  • # डा श्रेष्ठ दम्पतीको निधनको शोकमा आज ट्रमा सेन्टरका इमर्जेन्सीबाहेक सबै सेवा बन्द
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend