असोज ३० गते २०८३ || October 16, 2026

आईतबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बृद्धि


आइतबार, चैत २७ २०७८१२:४९

आईतबार सुनको मूल्य  तोलामा ८ सय रुपैयाँले बृद्धि

काठमाडौँ - आईतबार सुनको मूल्य बढेको छ। साताको पहिलो कारोबार दिन आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो।

यससँगै आज छापावाल सुन प्रतितोला १ लाख ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महास‌ंघकाअनुसार तेजाबी सुन ९९ हजार ८०० मा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ।

 

 


  • सम्बन्धित विषय:

  • # सुन


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend