कात्तिक १ गते २०८३ || October 17, 2026

शेयर बजारमा पहिरो, नेप्से ४१ अंकले घट्यो !


पिपल अनलाइन
सोमबार, माघ १६ २०७९०३:४०

शेयर बजारमा पहिरो, नेप्से ४१ अंकले घट्यो !

काठमाडौँ - साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.०१ अंक घटेर बन्द भएको छ । आइतबार साढे १४ अंक घटेको नेप्से सोमबार पनि घटेर २१२७.५२ विन्दुमा रोकिएको हो ।

घटेको बजारमा एक दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । मूल्य घटेसँगै यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । सर्वाधिक सेयर मूल्य घट्नेमा युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको सेयर मूल्य ७.१४ प्रतिशतले घटेको छ ।


  • सम्बन्धित विषय:

  • # शेयर बजारमा पहिरो, नेप्से ४१ अंकले घट्यो !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend