असोज ३० गते २०८३ || October 16, 2026

भारतबाट बढेर आयो इन्धनको मूल्य, पेट्रोल र डिजेलमा कति वृद्धि ?


बुधबार, माघ १८ २०७९०२:११

भारतबाट बढेर आयो इन्धनको मूल्य, पेट्रोल र डिजेलमा कति वृद्धि ?

काठमाडौँ - भारतीय आयल कर्पोरेशन आईओसीले इन्धनको नयाँ मूल्य निर्धारण गरेको छ । नेपाल आयल निगमका अनुसार मंगलबार आज साँझ १२ बजेदेखि लागू हुनेगरी बढेर नयाँ मूल्य पठाएको हो । नयाँ निर्धारित मूल्यमा पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले बढेको छ ।

त्यस्तैगरी मट्टितेलको मूल्य एक लिटरमा ४ रुपैयाँ ८० पैसा, हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेको हो । उता खाना पकाउने ग्याँसको भने मूल्य परिवर्तन भएको छैन ।


  • सम्बन्धित विषय:

  • # भारतबाट बढेर आयो इन्धनको मूल्य, पेट्रोल र डिजेलमा कति वृद्धि ?


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend