असोज ३० गते २०८३ || October 16, 2026

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


सोमबार, फागुन १ २०७९१२:१७

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

 काठमाण्डौँ - आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य स्थिर रहेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ कायम छ ।

हिजो आइतबार समेत यही मूल्यमा सुन र चाँदीको कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार २९५ रुपैयाँ कायम भएको छ । हिजो आइतबार समेत यही मूल्यमा कारोबार भएको थियो ।

 


  • सम्बन्धित विषय:

  • # आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend