असोज ३० गते २०८३ || October 16, 2026

बैंकिङ्ग ज्यादतीविरुद्ध व्यवसायीको प्रदर्शन 


शुक्रबार, फागुन ५ २०७९०२:४१

बैंकिङ्ग ज्यादतीविरुद्ध व्यवसायीको प्रदर्शन 

 काठमाडौँ - विभिन्न व्यवसायी संगठनहरु आफूहरुमाथि बैंकले ज्यादती गरेको भन्दै प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत नौवटा व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरु प्रदर्शनमा उत्रिएका हुन् ।


  • सम्बन्धित विषय:

  • # बैंकिङ्ग ज्यादतीविरुद्ध व्यवसायीको प्रदर्शन


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend