असोज ३० गते २०८३ || October 16, 2026

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?


शुक्रबार, फागुन १९ २०७९११:४४

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

आज सुनको मूल्य प्रति तोला १ सयले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहिबार सुनको मूल्य १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य पनि घटेको छ।  चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ। बिहिबार चाँदी प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भईरहेको थियो।


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend