असोज ३० गते २०८३ || October 16, 2026

आज बैंक तथा वित्तिय संस्था खुल्लै रहने


मंगलबार, चैत ७ २०७९०७:५०

आज बैंक तथा वित्तिय संस्था खुल्लै रहने

 काठमाडौँ - काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था खुल्लै रहने छन् ।

काठमाडौं उपत्यकाबाहिर हुने कारोबार समेतलाई ध्यानमा राखेर बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको हो ।


  • सम्बन्धित विषय:

  • # आज बैंक तथा वित्तिय संख्या खुल्लै रहने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend