असोज ३० गते २०८३ || October 16, 2026

आर्थिक संकट बढदै गएपछि गर्भनर अधिकारीले दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै 


पिपल अनलाइन
मंगलबार, चैत २८ २०७९१२:२७

आर्थिक संकट बढदै गएपछि गर्भनर अधिकारीले दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै 

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछन् ।

बैंक तथा लघुबित्त प्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिदै गएको, आर्थिक वृद्धिदर घटेको, आयातको मात्रा बढेको तर निर्यात घटेको, राजश्व कम उठेको लगायतको समस्यालाई लिएर गर्भनर अधिकारीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन्।  पत्रकार सम्मेलन आज अपरान्ह १ बजे हुनेछ ।


  • सम्बन्धित विषय:

  • # आर्थिक संकट बढदै गएपछि गर्भनर अधिकारीले दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend