असोज ३० गते २०८३ || October 16, 2026

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ? 


पिपल अनलाइन
मंगलबार, चैत २८ २०७९१२:५३

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ? 

काठमाडौँ - साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ५ सय रूपैयाँले बढेर एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार ५ रूपैयाँले बढेर १ हजार ४३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend