असोज ३० गते २०८३ || October 16, 2026

'निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी छ' : अर्थमन्त्री महत


पिपल अनलाइन
मंगलबार, चैत २८ २०७९०२:५६

'निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी छ' : अर्थमन्त्री महत

काठमाडौँ - अर्थमन्त्री डा प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी भएको बताएका छन् ।

 मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री डा महतले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि निजी क्षेत्रले व्यापारमा मात्रै नभई उद्योग व्यवसायमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताए । 


  • सम्बन्धित विषय:

  • # 'निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी छ' : अर्थमन्त्री महत
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend