असोज ३० गते २०८३ || October 16, 2026

उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदै, वरिष्ठ उपाध्यक्षमा कस्ले मार्लान् बाजी ? 


पिपल अनलाइन
बुधबार, चैत २९ २०७९०६:४८

उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदै, वरिष्ठ उपाध्यक्षमा कस्ले मार्लान् बाजी ? 

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदै छ । एक वरिष्ठ उपाध्यक्षसहित ५९ पदाधिकारी चुन्न बिहान ८ देखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान हुनेछ ।आज हुने निर्वाचनले एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुन्नेछ ।


  • सम्बन्धित विषय:

  • # उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदै, वरिष्ठ उपाध्यक्षमा कस्ले मार्लान् बाजी ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend