असोज ३० गते २०८३ || October 16, 2026

पशुपतिनाथको भेटीमा समेत घोटाला, अनुसन्धानका लागि अख्तियारलाई आग्रह 


पिपल अनलाइन
बुधबार, चैत २९ २०७९११:१८

पशुपतिनाथको भेटीमा समेत घोटाला, अनुसन्धानका लागि अख्तियारलाई आग्रह 

 काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलाको भेटिमा अनियमितता गरेको जनाएको छ ।

अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मन्त्रालयलले आग्रह गरेको छ । पर्यटनमन्त्री सुदन किराँतीका अनुसार यस वर्षको महाशिवरात्रिमा सञ्चालित मेलामा सम्झौता विपरीत काम भएको र छानविन गर्दा सोझै घोटाला भएको बताए । थप अनुसन्धान गरी दोषी उपर कारबाहीको लागि अख्तियारलाई पठाउने निर्णय भएको छ । 


  • सम्बन्धित विषय:

  • # पशुपतिनाथको भेटीमा समेत घोटाला, अनुसन्धानका लागि अख्तियारलाई आग्रह
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend