असोज ३० गते २०८३ || October 16, 2026

उद्योग वाणिज्य महासंघको मतदान जारी


पिपल अनलाइन
बुधबार, चैत २९ २०७९१२:०९

उद्योग वाणिज्य महासंघको मतदान जारी

 काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान जारी छ । 

महासंघ निर्वाचन समितिका अनुसार निर्वाचनमा कुल १९५३ मतदाता सहभागी छन् । अर्को कार्यकालमा महासंघको नेतृत्व लिन वरिष्ठ उपाध्यक्षमा तीन जना पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन् ।


  • सम्बन्धित विषय:

  • # उद्योग वाणिज्य महासंघको मतदान जारी (फोटो फिचर)
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend