असोज ३० गते २०८३ || October 16, 2026

बैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा आउने


पिपल अनलाइन
बुधबार, चैत २९ २०७९१२:३६

बैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा आउने

काठमाण्डौँ - वाणिज्य बैंकहरूले नयाँ वर्षदेखि ब्याजदर घटाउने भएका छन् । बैशाख १ गतेदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय भएको हो ।  

नेपाल बैंकर्स संघले ब्याजदर १.०१ प्रतिशतले घटाउने भएको हो । वैशाख १ गतेदेखि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ९.९९ प्रतिशत हुनेछ । संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने २ प्रतिशत कम तथा ७.९९ प्रतिशत कायम हुने छ ।

हाल मुद्दति निक्षेपको अधिकतम ब्याजदर ११ प्रतिशत छ ।


  • सम्बन्धित विषय:

  • # बैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा आउने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend