कात्तिक १ गते २०८३ || October 17, 2026

महासंघको जिल्ला नगर उपाध्यक्षमा संघई समूहका सुरकृष्ण वैद्य निर्वाचित


पिपल अनलाइन
बिहीबार , चैत ३० २०७९०७:०८

महासंघको जिल्ला नगर उपाध्यक्षमा संघई समूहका सुरकृष्ण वैद्य निर्वाचित

काठमाडौँ - नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघई समूहका सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । 

बुधबार राति भएको मतगणनामा वैद्यले अन्जन श्रेष्ठ समूहबाट उठेका अरुण सुमार्गी र उमेशलाल श्रेष्ठ समूहबाट उठेका दिनेश श्रेष्ठलाई हराउँदै विजयी भएका हुन् । 

वैद्यले ४३ मत प्राप्त गर्दा सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत पाएका छन् । बाँकी ३ मत बदर भएको छ ।


  • सम्बन्धित विषय:

  • # महासंघको जिल्ला नगर उपाध्यक्षमा संघई समूहका सुरकृष्ण वैद्य निर्वाचित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend