असोज ३० गते २०८३ || October 16, 2026

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


पिपल अनलाइन
शुक्रबार, वैशाख १ २०८००७:१८

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

 काठमाडौँ - नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३० रूपैयाँ ६७ पैसा र बिक्री दर १३१ रूपैयाँ २७ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ०० पैसा र बिक्री दर १४४ रूपैयाँ ६६ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ४४ पैसा र बिक्री दर १६४ रूपैयाँ १९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७६ पैसा र बिक्री दर ३५ रूपैयाँ ९३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ। 


  • सम्बन्धित विषय:

  • # यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend