असोज ३० गते २०८३ || October 16, 2026

चैत्र महिनामा घरजग्गा कारोबारमा वृद्धि, एक महिनामा लिखित पास कती भए ?


पिपल अनलाइन
मंगलबार, वैशाख ५ २०८००२:२५

चैत्र महिनामा घरजग्गा कारोबारमा वृद्धि, एक महिनामा लिखित पास कती भए ?

काठमाण्डौँ - चैत महिनामा पनि घरजग्गाको कारोबारमा वृद्धि भएको छ । चैत महिनामा ४९ हजार १५० वटा जग्गाको लिखत पास भएका छन् । यो लिखत पास चालु आर्थिक वर्ष २०७९र८०कै उच्च हो ।

बैंकहरुमा लगानीयोग्य पूँजी बढेसँगै लगानी बढेपछि घरजग्गाको कारोबारमा सुधार भएको हो । बैंकहरुमा लगानी थुप्रिन थालेपछि घरजग्गामा लगानी बढ्न थालेको छ, जसका कारण फेरि घरजग्गाको कारोबार बढ्दै जान थालेको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend