असोज ३० गते २०८३ || October 16, 2026

सुन/चाँदी तोलाको कतिमा हुँदैछ कारोवार ?


पिपल अनलाइन
मंगलबार, वैशाख ५ २०८००२:३७

सुन/चाँदी तोलाको कतिमा हुँदैछ कारोवार ?

काठमाडौँ  - नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ ।  

सोमबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।


  • सम्बन्धित विषय:

  • # सुनरचाँदी तोलाको कतिमा हुँदैछ कारोवार ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend