कात्तिक १ गते २०८३ || October 17, 2026

आजको शेयर बजार घट्यो


पिपल अनलाइन
मंगलबार, वैशाख ५ २०८००४:२८

आजको शेयर बजार घट्यो

काठमाडौँ  - नयाँ आर्थिक वर्ष लागेपछि तेस्रो दिन सहित लगातार चौथो दिन पनि सेयर बजारमा गिरावट भएको छ । 

साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ३.०७ अंकले गिरावट हुँदा १९०४.९८ अंकमा बन्द भएको छ ।

नयाँ वर्षको पहिलो कारोबार दिन आइतबार करिब ३ अंकको सामान्य गिरावट भएको नेप्से ४ वैशाख सोमबार २३.६३ अंकले गिरावट भएको थियो । 


  • सम्बन्धित विषय:

  • # आजको शेयर बजार घट्यो
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend