असोज ३० गते २०८३ || October 16, 2026

सरकारले खुलायो जग्गाको कित्ताकाट


पिपल अनलाइन
बुधबार, वैशाख ६ २०८००७:३०

सरकारले खुलायो जग्गाको कित्ताकाट

काठमाडौँ - सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले सरकारले भूउपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको भन्दै नियमावली पास भएसँगै जग्गा कित्ताकाट खुला भएको बताइन् । 


  • सम्बन्धित विषय:

  • # सरकारले खुलायो जग्गाको कित्ताकाट
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend