असोज ३० गते २०८३ || October 16, 2026

सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?


पिपल अनलाइन
शुक्रबार, वैशाख ८ २०८०११:०१

सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ।

बिहिबार प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ६ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

 चाँदी मूल्य प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ । 


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend