असोज ३० गते २०८३ || October 16, 2026

कमोडिटी मार्केट सञ्चालनका लागि सात कम्पनीको आवेदन


पिपल अनलाइन
मंगलबार, वैशाख १२ २०८०१२:३८

कमोडिटी मार्केट सञ्चालनका लागि सात कम्पनीको आवेदन

 काठमाडौँ - धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार कमोडिटी मार्केट सञ्चालनका लागि सात कम्पनीको आवेदन परेको छ ।

नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटका लागि आवदेन दिने यही वैशाख १० गतेसम्मका लागि समयसीमा तोकिएकामा सात कम्पनीको आवेदन दर्ता भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ। “धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न सिफारिसका लागि तथा वस्तु विनिमय बजार सञ्चालन गर्न कम्पनी स्थापना गर्नु पूर्व स्वीकृतिका लागि निवेदन माग गरिएको थियो,” बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 


  • सम्बन्धित विषय:

  • # कमोडिटी मार्केट सञ्चालनका लागि सात कम्पनीको आवेदन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend