असोज ३० गते २०८३ || October 16, 2026

आजको शेयर बजार : नेप्से १३.६८ अंकले घट्यो, कारोवार रकम कति ? 


पिपल अनलाइन
बुधबार, वैशाख १३ २०८००५:१४

आजको शेयर बजार : नेप्से १३.६८ अंकले घट्यो, कारोवार रकम कति ? 

 काठमाडौँ - साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक १३.६८ अंकले घटेर १८९२.०० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.११ अङ्कले घटेर ३६३.६५ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर खरिद बिक्री हुँदा ८४ करोड ७० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ । यसको आज ७ करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै तारागाउँ होटल र एभरेष्ट बैंकको कारोबार भएको छ ।


  • सम्बन्धित विषय:

  • # आजको शेयर बजार : नेप्से १३.६८ अंकले घट्यो, कारोवार रकम कति ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend