असोज ३० गते २०८३ || October 16, 2026

सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?


पिपल अनलाइन
आइतबार, वैशाख १७ २०८०१२:०२

सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार प्रति तोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदी प्रति तोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको छ ।


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend