असोज ३० गते २०८३ || October 16, 2026

आज सेयर बजार बन्द, भोली ११ बजे खुल्ने 


पिपल अनलाइन
सोमबार, वैशाख १८ २०८०११:४१

आज सेयर बजार बन्द, भोली ११ बजे खुल्ने 

काठमाडौँ - आज सोमबार सेयर बजार बन्द हुने भएको छ । आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने भएको हो ।

अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक १९.१० अंकले घटेर १८७०.६६ विन्दुमा पुगेर रोकिएको थियो।


  • सम्बन्धित विषय:

  • # आज सेयर बजार बन्द, भोली ११ बजे खुल्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend