असोज ३० गते २०८३ || October 16, 2026

जग्गाको कित्ताकाट फुकुवा


पिपल अनलाइन
सोमबार, जेठ १५ २०८००५:३५

जग्गाको कित्ताकाट फुकुवा

 काठमाडौँ - सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।

यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा। प्रकाशशरण महतले बताए ।

घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उनले बताए ।


  • सम्बन्धित विषय:

  • # जग्गाको कित्ताकाट फुकुवा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend