असोज ३० गते २०८३ || October 16, 2026

१०० रुपैयाँ अधिकृत पूँजीमा कम्पनी खोल्न सकिने, पूँजी थप्दा शुल्क नलाग्ने


पिपल अनलाइन
सोमबार, जेठ १५ २०८००५:४६

१०० रुपैयाँ अधिकृत पूँजीमा कम्पनी खोल्न सकिने, पूँजी थप्दा शुल्क नलाग्ने

 काठमाडौँ - सरकारले नयाँ कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था घोषाण गरेको छ ।

संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले १०० रुपैयाँ मात्रै अधिकृत पूँजी घोषणा गरेर कम्पनी खोल्नसक्ने व्यवस्था गर्ने बताए ।

यस्तै अनलाइबाट नै कम्पनी दर्ता र खारेजी गर्न सक्ने गरी प्रक्रिया सरल बनाउने उनले बताए ।


  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend